२०८२ आश्विन १०, शुक्रबार २१:५६
काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण आइरहेको छ। यस परिवर्तनसँगै मानिसहरूमा मानसिक, शारीरिक र भावनात्मक दबाब बढ्दो क्रममा छ।
अध्ययन, रोजगारी, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र प्रतिस्पर्धाका कारण धेर...