Gaurisahankar Times -
Tuesday July 31, 2018  |  

समाचार

सबै

आज सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

काठमाडौँ । आज देशभर सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै छ । साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल ...

स्थानीय तह

सबै

गौरीशंकरमा ईलाका प्रहरी कार्यालय उद्धघाटन

दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । गौरीशंकरको ईलाका प्रहरी कार्यालयका नवनिर्मित भवन विहीबार एक कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरिएको हो । पालिकामा स्थापित ईलाका प्रहरी कार्यालय बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्ब गैँडाले उद्घाटन गर्नुभयो । सो इलाका प्रहरी कार्यालय बागमती प्रदेश सरकारको ३ करोड ५४ लाख ४९ हजार ५ सय ७१ रुपैयाँको लागतमा स्थापना गरिए...

अन्तर्वार्ता

सबै

खेलकुद

सबै

बागमतीको प्रथम उपाधि एक्टिभ ब्वाईज क्लव खरिढुंगालाई

दोलखा । प्रथम बागमती प्रदेशस्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि खरिढुंगा एक्टिभ ब्वाईज क्लवले हात पारेका छन् । एक्टीभ ब्वाईजले लालीगुराँस युवा क्लव चरिकोटलाई २–१ गोलको अन्तरले हराउदै प्रथम उपाधि जितेका हुन् । बागमती प्रदेशका क्लवस्तरीय प्रतियोगितामा एक्टीभ ब्वाईज क्लवले प्रथम पुरस्कार दुई ...