गाैरीशंकर गाउँपालिका अध्यक्षमा कांग्रेसबाट श्यामसुन्दर तामाङकाे उम्मेदवारी

  गाैरीशंकर टाइम्स सम्बाददाता  492 पटक हेरिएको

दोलखा । नेपाली कांग्रेसले गौरीशंकर गाउँपालिकाको अध्यक्षमा श्यामसुन्दर तामाङलाई सर्वसम्मत उम्मेदवारीमा सिफारिस गरेको छ । नेपाली कांग्रेसको पालिका कमिटीले तामाङलाई अध्यक्षकाे उम्मेदवार चयन गरेको हाे ।

कांग्रेसको पालिका स्तरीय बैठकले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि तामाङलाई पालिका अध्यक्षका उम्मेदवारमा सर्वसम्मतले चयन गरेको हाे । तामाङ नेपाली काँग्रेस पालिका कार्यसमितिकाे वर्तमान पार्टी सभापति समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार