कम्युनिस्टको गड ताेड्दै विगुमा कांग्रेस विजय सुरुवात

  गाैरीशंकर टाइम्स सम्बाददाता  400 पटक हेरिएको

विगु, दाेलखा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट विगु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् । विगुकाे १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार मेम बहादुर तामाङ विजयी भएको हाे ।

विगुकाे १ नम्बर वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै तामाङ वडाध्यक्षमा निर्वाचिन भएको हाे । चुनावमा तिनै पार्टी बीच एकअर्कामा कडा कडा प्रतिस्पर्धा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार