नेपालमा खण्डग्रास सूर्यग्रहणले कसरी सताए

  गाैरीशंकर टाइम्स सम्बाददाता  153 पटक हेरिएको

काठमाडाै । आज खण्डग्रास सूर्यग्रहण अपरान्ह ४ बजेर ५२ मिनेटबाट सुरू भैइ ५ बजेर २४ मिनेटमा सकिएकाे छ । नेपालबाट करिब ३२ मिनेटमात्र  ग्रहण देखिएकाे नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएकाे हाे ।

ग्रहण नेपालबाट नदेखिने भए पनि बेलुकी साढे सात बजे मात्र छाड्ने छ । धार्मिक शास्त्रीय मान्यता अनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको थियाे । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार