साफ च्याम्पियनसिप खेलमा नेपाल विजयी

  गाैरीशंकर टाइम्स सम्बाददाता  162 पटक हेरिएको

एजेन्सी । ढाकामा सम्पन्न यु–१५ साफ च्याम्पियनसिप नेपालले जितेको छ । शुक्रबार सम्पन्न भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो ।

त्यसैगरी, खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालले जितेकाे हो । साे खेलमा नेपालको चार खेलबाट १० अंक भएको छ भने बंगलादेश सात अंकमै सीमित रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार