स्ववियु सभापतिमा विभिन्न पाँच क्याम्पसबाट नेविसंघ निर्विरोध निर्वाचित

  गाैरीशंकर टाइम्स सम्बाददाता  140 पटक हेरिएको

काठमाडौ । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि शनिबार मनोनयन दर्ता सम्पन्न भएकोछ । देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुँदा विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएको हो ।

स्ववियु निर्वाचन परिचालन कमिटीका अनुसार पाँचथर बहुमुखी क्याम्पसमा  मुना नेपाली, प्युठान क्याम्पसमा  हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जामा संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् । स्ववियु निर्वाचन आगामी चैत ५ गते देशभर एकैसाथ सम्पन्न हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार