चितवनको मतगणना १ बजेबाट सुरु गर्ने तयारी

  गाैरीशंकर टाइम्स संवाददाता  99 पटक हेरिएको

प्रतिनीधिसभा उपनिवार्चनको चितवन २ मा मतगणना सोमबार दिउसो १ बजेबाट सुरू गर्ने तयारी गरेको छ । आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि सर्वदलिय बैठक बस्न नसकेपछि मतगणना हुन सकेको थिएन ।

सोमबार विहान बसेको सर्वलिय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार