प्रतिनीधिसभा उपनिवार्चनको तनहुँ १ मा रास्वपाको अग्रता कायमै रहेको छ ।
हालसम्म रास्वपाको उम्मेदवार स्वार्निम वाग्लेको पक्षमा १२ हजार ७ सय ५ हुदाँ गठबन्धका उम्मेदवार गोविन्द भट्टराईको ७ हजार ६ सय ४० र एमाले उम्मेदवार सर्वेन्द्र खनालको ४ हजार २ सय १९ मात्र कायम भएको छ ।