प्रतिनीधिसभाको उपनिर्वाचन चितवन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेको अग्रता रहेको छ । अहिलेको ताजा परिणाम अनुसार रवि लामिछानेले ४ हजार ३ सय ५८ मत रहेको छ ।
त्यसैगरी, गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठका २ हजार २ सय ५ र नेकपा एमालेका उम्मदवार रामप्रसाद न्यौपानेको २ हजार ५ सय ८५ मत रहेको छ ।