एसिसी प्रिमियर कपको खेल वर्षाले रद्द भएपछि नेपाल फाइनलमा

  गाैरीशंकर टाइम्स संवाददाता  77 पटक हेरिएको

काठमाडौं । एसिसी प्रिमियर कपको खेल वर्षाको कारणे रद्धभएपछि नेपाल पाइनलमा पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारणले रद्धभएपछि नेपाल सोझै पाइनलमा पुगेको हो ।

शनिबार साँझ ५ बजेसम्म पनि पानी नरोकिएपछि खेलनै सुरु नभई रद्धभएकाले नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो । अव नेपालले एसीसी प्रिमियर कपको फाइनल खेल यूएईसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार