उपचारपछि फुर्तिलो भएर स्वदेश फर्किए डा.भण्डारी

  गाैरीशंकर टाइम्स सम्बाददाता  126 पटक हेरिएको


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रप्रकाश भण्डारी भारतमा उपचारपछि स्वदेश फर्किनु भएको छ । भण्डारी गत फागुन ३ गते आगालागी हुँदा गम्भीर घाइते हुनुभैइ भारतको मुम्बईस्थित  नेशनल बर्न सेन्टरमा उपचारपछि स्वदेश फर्कनु भएकाे हाे ।

डा. भण्डारीको स्वास्थ्यमा सुधार भएपछि आइतबार साँझ काठमाडौँ आइपुगेकाे हुन् । उनले उपचारमा सघाउने र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयाे ।
त्यसैगरी, आगालागीमा परेर घाइते भएकी नेता भण्डारीकी आमा हिरकला भण्डारी उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

त्यसैगरी, भण्डारी काठमाडौंको बुद्वनगरस्थित आफ्नै निजी निवासमा खाना पकाउने ग्यास बिस्फोट भई घाइते हुनुभएको हो । आगालागीमा परेर घाइते भएकी नेता भण्डारीकी आमा हिरकला भण्डारी उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार