अमेरिकी डिभीकाे नतिजा सार्वजनिक

  गाैरीशंकर टाइम्स सम्बाददाता  149 पटक हेरिएको

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभी लाेटरीको नतिजा गएराति सार्वजनिक गरिएको छ । अमेरिकन डिभि शाखाले ओैपचारिक रुपमा नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हाे ।

शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुनेछ । डिभी छनाैटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्ने शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार