आज संघीय संसद्को संयुक्त बैठक बस्दै

  गाैरीशंकर टाइम्स संवाददाता  94 पटक हेरिएको

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक बुधबार दिउँसो बस्ने भएको छ । संयुक्त संसदको बैडक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदन माथि छलफल गर्न संयुक्त बैठक बस्न लागिएको हो ।

मंगलबार बसेको प्रतिनिधीसभाको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल पनि जारी नै रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार