हतारमा समाजबादीका मोर्चा बनाउनुका रहस्य के त ?

  गाैरीशंकर टाइम्स संवाददाता  97 पटक हेरिएको


काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा सोमबार घोषणा भएको छ ।काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मोर्चा घोषणा गर्न गरिएको हो ।

कार्यक्रममा समाजवादी मोर्चाको साझा प्रतिबद्धता घोषणा गरिएपछि दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति रहेकोछ । प्रचण्डले सोमबार समाजवादी मोर्चा बनाए होे। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, र नेत्रविक्रम चन्द्र ‘विप्लव’को साथ लिएर समाजबादी मोर्चा गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार