• आज नयाँ वर्ष २०८१, शुभकामना आदनप्रदान गरी मनाइँदै

    किशोर कुमार गुरुङ, काठमाडौं । आज नेपाली नयाँ वर्ष २०८१ मनाइँदैछ । हरेक वर्ष वैशाख १ गते नेपाली संस्कृतिमा हर्षोल्लासका साथ शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइन्छ । नेपाली वि.स. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ...

  • हर्बल उत्पादक संघको अध्यक्षमा सरस्वती राई निर्वाचित

    काठमाडौं । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ (नेहपा)को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । संघको सोमबार काठमाडौँमा सम्पन्न भएको १८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा राई सर्वसम्मत निर्वाचित भएकी हुन् । अध्यक्ष राई नेपाली कागजका विभिन्न सामग्री र जडीबुटीका सुगन्धित तेललगायतका सामग्री निर्यात गर्दै आएको हिमालयन...

  • मातृभाषी चलचित्र प्रबर्द्धनमा रबिन गुरुङ मनोनित

    काठमाडौं । आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समितिका सदस्यमा चलचित्र निर्देशक रबिन गुरुङलाई मनोनित गरेको छ । आदिवासी जनजाति चलचित्र महासंघले स्थापना दिवसका अवसरमा गुरुङ चलचित्रका निर्देशक रबिन गुरुङलाई मातृभाषी चलचित्र प्रबर्द्धन समितिको सदस्यमा मनोनित गरेको हो । चलचित्रकर्मी निर्देशक गुरुङले विभिन्न आदिवास...

  • उपनिर्वाचनका लागि इलाममा २०, बझाङमा १२ जनाको मनोनयन

    काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा मनोनयन भएको छ । उपनिर्वाचनका लागि शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन भएको हो । आयोगका अनुसार इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वत...

  • दोलखामा आजदेखि दोस्रो जिरी महोत्सव सुरु

    दोलखा । आजदेखि पर्यटकीय नगरी जिरीमा दोस्रो महोत्सव सुरु भएको छ । आजदेखि दोलखाको पर्यटकीय नगरी जिरीमा १० दिने दोस्रो जिरी महोत्सव २०८० सुरु भएको हो । जिरी उद्योग बाणिज्य संघको आयोजनामा सुरुभएको महोत्सव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका ...

  • १५औ तमू एकता दिवस सम्पन्न, फोटोफिचरसहित

    किशोर कुमार गुरुङ, काठमाडौं । तमू ह्यूल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद्ले १५औँ तमू एकता दिवस मनाएको छ । आइतबार तमू एकताको १५ बर्ष पुगेको अवसरमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिले १५औं एकता दिवस मनाएको हो । देशभरका गुरूङ समुदायहरु बीच एकता कायम राख्न दुई संस्थाहरु तमू छोंज धीँ र गुरुङ रा...

  • माओवादी केन्द्र दोलखाको संयोजकमा श्रेष्ठ र सचिवमा फुयाँल

    दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको संयोजकमा कमल श्रेष्ठलाई चयन गरिएको छ । माओवादी केन्द्र दोलखाको आज बसेको बैठकले नेता श्रेष्ठलाई जिल्ला संयोजकमा चयन गरिएको हो । त्यस्तै संयोजकमा चयन भएका श्रेष्ठ यसअघि सचिव रहेको थियो । आजको बैठकले पार्टी कमिटीकोे सचिवमा भने सन्तोष फुयाँललाई जिम्मेवारी दिएका छन् । नेकपा माओवाद...

  • ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भुकम्प

    काठमाडौं । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ ...

  • पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँ बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ । आइतबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मुल्यसुची मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । डिजेल र मट्टीत...

  • पाल्पामा हावाहुरीले रुख भाँचिदा एक जनाको मृत्यु

    काठमाडौं । पाल्पामा वर्षासहित आएको हावाहुरीले रुख भाचिदा एक जनाको मृत्यु भएको छ । शनिवार बेलुका एक्कासी मौसम बद्ली भई वर्षासति आएको हावाहुरीले रुख भाँचिदा तानसेन कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो । पाल्पा सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्ड अन्तर्गत तानसेन ८ जरेपिपल नजिकै प्रतिक्षालयमा ओत लागेर ब...