• मौसमः देशभर आंशिक देखि भारी वर्षाको संम्भावना

    काठमाडौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ देशभर आंशिक देखि सामान्य बदली रहनेछ । त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू-भागका स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्...

  • मौसमः देशभर आंशिकदेखि भारी वर्षको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदा मनसुनी वायुको प्रभाव परेको हो । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेशका एक–दुई स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...

  • मौसमः देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना

    काठमाडौं । देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान वाग्मती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ...

  • मौसमः देशभर मनसुनी वायु सक्रिय

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।  महाशाखाले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै...

  • मौसम: बागमती, कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव परेको छ । बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर...

  • आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । देशमा पश्चिमी साथै भारतको बिहारमा रहेको न्यून चापीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभाग, महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलदेखि मौसम स...

  • उपत्यकामा पानी परेपछि शीतल फर्कियो

    काठमाडौं । लामो समयपछि आईतवार साँझपख पानी परेपछि काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा शीतल फर्किएको छ । केहिदिन देखि परेको खडेरी र त्यसले पारेको महागर्मीका असरबाट बच्न हिजो साँझपख परेको पानीबाट मुक्ति मिलेको हो । पानी परेसँगै बारीमा सुक्न थालेका बालीनाली, तरकारी लगायत पशुपंक्षीलाई समेत राहत मिलेको छ । ला...

  • सगरमाथा क्षेत्र नाम्चेमा १२ वर्ष यताकै उच्च तापक्रम

    काठमाडौं । सोलखुम्बुको सगरमाथा क्षेत्र नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी गर्मीको महसुस गरिएको छ । समुद्री सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा रहेको नाम्चे बजारमा शनिबार गर्मी अर्थत उच्च तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्ष यताकै सबैभन्दा बढी हो । नाम्चे बजारमा १२ वर्...