काठमाडौं । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७औं जयन्ती बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेप...
विचार
-
-
आजदेखि २०८० साल सुरु, सबै नेपालीले नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
काठमाडौ । आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन ...
-
पञ्चायती गुरुङ नेताको आत्माकथा “म मकरध्वज” पुस्तक विमोचन
काठमाडौ । समाजसेवि तथा राजनीतिज्ञ गुरु मकरध्वज गुरुङद्धारा लिखित म मकरध्वज पुस्तकको बिमोचन गरिएको छ । दोलखाको उत्तरी गौरीशंकरको सुरीमा जन्मनु भएका ९१ वर्षीय गुरुङले वाल्यकालदेखि हालसम्मको अनुभवलाई संगालेका पुस्तक ज्ञान हस्तान्तरण बिमोचन गरिएको हो । मकर जीतुमाया कल्याणकारी ट्रष्टद्धारा म मकरध्वज पुस्तकको ज्ञान हस...
-
युवा व्यावसायी शेर्पाले आश्रममा खाना खुवाउदै मनाए छोराको जन्मोत्सव
काठमाडौ । युवा व्यावसायी तथा समाजसेवि वाङदावा शेर्पाले छोराको जन्मदिनको अवसर पारेर सामाजिक सेवागरी जन्माेत्सव मनाएका छन् । बालाजुस्थित अपाङ्ग सरोकार केन्द्रमा रहेको असक्त तथा अपाङ्गलाई खाना तथा खाजा खुवाएर छोराको जन्मदिन मनाएको हो । शेर्पाले माघ १८ गते बुधबार आफ्नो एकमात्र छोरा पासाङनुर्वू शेर्पा चार वर्ष पुरा ग...
-
चैत्य दशै अर्थात वर्षकाे अन्तिम शनिबारले झल्किएकाे न्यूरोड
काठमाडौं । न्यूराेड भाैगाेलिक संरचनाले समथर भूगोलकाे रुपमा लिइन्छ । भूगोल समथर भएतापनि मानवनिर्मित आवसीय र व्यावसायिक भाैतिक संरचनाले गर्दा जताततै घरैघरकाे दृश्य देखिन्छ । यस क्षेत्र यातायात, स्वास्थ, शिक्षा, टेलिफोन लगायत भौतिक पुर्वधारकाे सुविधासम्पन्न ठाउँ हाे ।यस क्षेत्र राष्ट्रकै प्रमुख व्यावसायिक मुटु भएको हुदा ठ...