• आजबाट मौलिक नयाँ वर्ष नेपाल संवत् ११४३ सुरु

    काठमाडौं । आजबाट मौलिक साँस्कृतिको नयाँ वर्ष अर्थात नेपाल संवत् ११४३ सुरु भएको छ । नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए । सोही दिनका अव...

  • सरकारले विकृति रोक्न टिकटक बन्द गर्ने

    काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेका हुन् ।टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त...

  • नेपालमा मोबाइल डिभाइस सिस्टम कार्यान्वयन, दर्ता नभएका ८०४ वटा आईफोन बन्द

    काठमाडौं । नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नभएका आईफोन १५ सिरिजका फोन लक गर्दै एमडीएमएस लागू गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति देखि सेवा बन्द भएको छ । आईफोन १५ सिरिज अन्तर्गत कर...

  • सवारी अनुमतिपत्रको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न सकिने

    काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।​ पहिलो चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट यो सेवा सञ्चालन हुन लागेको हो । बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्न लागेको उक्त कार्य...

  • दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो तर टिकट लिन सर्वसाधरणलाई सकस

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको सहमति अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । टिकट बुकिङका लागि सबै व्यवस्थापन तयारी गरी खुला गरिएको यातायात व्यवस्था विभागले...

  • फोनिज दोलखाद्धारा संविधान दिवसमा खोजपत्रकारिता तालिम आयोजना

    चरिकोट, दोलखा । संविधान दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) दोलखाले चार दिने ‘खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम’ आयोजना गरेको छ । फोनिज दोलखाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको क्षमताअभिवृद्धि र प्रविधिमैत्री सीप प्रदान गर्नको लागि तालिम आयोजना गरिएको हो । तालिम उद्घाटन फोनिज दोलखाका ...

  • हेल्लो सरकार सञ्चालन, नागरिकको गुनासो सुन्न २४ सै घन्टा खुला रहने

    काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्नुभयो । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त...

  • आजको मौसम

    काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली भैइरहेको छ । कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुका साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती ...

  • सरकारले आजदेखि सशुल्क विदेशी च्यानल बन्द गरिने

      काठमाडौं । आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सरकारले १ साउनदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गर्ने निर्णय गरेको हो । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका अर्थात छनोटका च्यानलका लागि शुल्क तिर्नूपर्ने व्यवस्थाका लाग...

  • अप्पर तामाकोशीले पायो हकप्रद शेयर निष्काशनको स्वीकृती

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृती पाएको छ । नेपाल धितोपत्र बोर्डले तामाकोशीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि शुक्रबार स्वीकृत दिएको हो । तामाकोशीले १ः१ को अनुपात अर्थात १ कित्ता बराबर १ कित्ता शेयर हकप्रद जारी गर्न लागेको हो। कम्पनीले प्रति...