काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प प्रभावितका लागि १ करोड ११ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गुरुङले भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । भूकम्प प्रभावितलाई राहतको लागि यथासक्य सहयोग गर्ने उद्देश्यका साथ कोषम...
आर्थिक
-
-
दोलखाबाट जाजरकोट भुकम्प पीडितलाई २० लाख सहयोग
दोलखा । जिल्लाका स्थानीय तहले जाजरकोट भूकम्प पीडितहरुकालागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सदरमुकाम चरिकोटमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको संयुक्त बैठकले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुगेका धनजनको क्षेतिप्रति दुःख व्यक्त...
-
कांग्रेसद्धारा भुकम्प पिडितलाई ५० लाखको सहयोग
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग उपलब्ध गराएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले भुकम्पबाट पिडितलाई राहत स्वरुप ५० लाख रुपैया उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । शुक्रबार राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्...
-
आजदेखि नयाँ नोट साट्न पाइने, एक जनाले कति पाउछन् ?
काठमाडौं । आजदेखि राष्ट्र बैंकले नयाँ नेपाली नोट साटन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट वितरण गर्न लागेको हो । जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिदैँछ । जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाडौं उपत...
-
इन्धनको मूल्य घट्यो, अब कति पुग्यो त? मुल्य सुचिसहित
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्...
-
दशै लाग्यो, राजधानीको मुख्य शहरमा किनमेल गर्नेको भिड
काठमाडौं । दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ । राजधानी काठमाडौंका मुख्य शहरहरूमा दसैंको सामान किनमेल गर्ने मानिसहरूको उल्लेख्य भीड बढेको हो । राजधानीको ईन्द्रचोक, असन, बिशालबजार लगायतको मुख्य सहरको व्यवसायिक क्षेत्रमा दसैंको लागि सामान किनमेल गर्नेको निकै भीड बढेको छ । विशेष गरी खाद्यान्न...
-
दशै आयो, बजारमा चिनीको हाहाकार
काठमाडौं । दैनिक उपभोग्य बस्तुको रुपमा लिने चिनी बजारमा हाहाकार भएको छ । दसैंको मुखमा बजारमा उपभोक्ताहरूले चिनी पाउन छाडेका छन् । बजारमा दैनिक उपभोग्य बस्तु चिनी नपाउँदा उपभोक्तालाई दसैं आएको अनुभूति हुन सकेको छैन । एक महिनादेखि नै चिनीको आपूर्ति कम हुन थालेको खुद्रा व्यवसायी संघका कोषाध्यक्ष बसन्त श्रेष्ठले बता...
-
अप्पर तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण घट्यो, ७ करोड ५० लाख कित्ताको आवेदनै परेन्
दोलखा । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत भदौ १८ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरको आवेदन दिने समय सोमबार बेलुकी सकिएको थियो । कम्पनीले हकप्रद सेयर भर्न समय थप गर्दा पनि सोमबार बेलुकासम्म ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता सेयरको मात्रै आवेदन परेको छ । कम्पनीले असोज २२ गतेसम्म हकप्रद आवेदन भर्ने समय थपेको थ...
-
सिनर्जी पावर कम्पनीले सेयर लिलामी गर्ने तयारी, कहिले खुल्छ र कहाँ दिने आवेदन ?
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले कार्तिक १ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ५ लाख ६३ हजार २ सय ३१ कित्ता शेयर लिलाम गर्न लागेको हो । कम्पनीले भदौ ३ देखि भदौ ३१ गतेसम्म २:१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेक...
-
आजदेखि देशभर सहुलियत मूल्यका पसल सञ्चालन हुदै
काठमाडौ । सरकारले चाडपर्व लक्षित गरेर आजदेखि सहुलियत पसल सञ्चालन गर्दैछ । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य...
- 1
- 2
- 3
- …
- 8
- Next Page »