• एसईईको परीक्षा आवेदन फारम खुल्यो

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षाका लागि आवेदन फारम खुलाएको छ । बोर्डले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम खुलाएको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्...

  • पढाइ ठप्प पारेर शिक्षक आन्दोलनमा उत्रिए

    काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू १७ बुँदे मागसहित विद्यालय बन्द गरेर आन्दोलित बनेका छन् । संसद्मा पेश गरिएको ‘विद्यालय शिक्षासम्बन्धी विधेयक २०८०´ प्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलित भएका हुन् । संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउन खोजेको, पटक(पटकको संवाद र छलफलपछि पनि आफूहरूक...

  • एसईई खारेज हुदै, कक्षा ८ को परिक्षा स्थानीय तह र १२ को बोर्डले गर्ने

    काठमाडौं । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता भएको छ ।शिक्षासम्बन्धि कानुन संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा दर्ता भएको हो । संसदमा दर्ता भएको विधेयकमा कक्षा १० को एसईई खारेज गरि जिल्ला शिक्षा कार्यालयलाई फेरि ब्यूँताइएको छ । विधेयकमा विद्यालय तह...

  • गौरीशंकर गाउँपालिकाको राहात शिक्षक समितिका अध्यक्षमा केदार खत्री

    दोलखा । नेपाल राहत शिक्षक संघर्ष समिति गौरीशंकर गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा केदार खत्री सर्वसम्मत चयन हुनु भएको छ । शनिबार सम्पन्न अधिवेशनले १५ सदस्यिय कार्यसमिति चयन गरेको हो । पालिका स्तरिय राहत शिक्षक समितिको उपाध्यक्षमा शुशिला गुरुङ, सचिव उत्तम कुमार कार्की, सहसचिव यमबहादुर श्रेष्ठ र कोषध्यक्षमा पा...

  • कोरिया पुनः जान चाहनेलाई भाषा परीक्षा हुँदै

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामलाई लक्षित गरी भाषा परीक्षा हुने भएको छ । ईपीसी कोरिया शाखाका अनुसार ह्युमन रिर्सोस डेभलपमेन्ट सर्भिस अफ कोरिया (HRD)बाट पुनः परीक्षा हुन लागेको हो । सन् २०२३ का लागि विशेष कोरियाली भाषा प...

  • त्रिविले नवीकरण नगर्ने १७५ क्याम्पस खारेज गर्दै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नविकरण नगर्ने १७५ वटा क्याम्पसको सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाएको छ । यसअघि पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेको भन्दै त्रिविले ती क्याम्पसको सम्बन्धन खारेजी प्रक्रिया अगाडी बढाएको हो । त्रिविको उपकुलपति कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम...

  • एसईईको पूरक परीक्षा साउन २६ र २७ मा हुने

    काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको हो । अन्तिम ग्रेड ‘C’ वा ‘C’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढी...

  • एसइई परिक्षाको नतिजा सार्वजनिक

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत चैत्र २०७९ सालमा सम्पन्न भएको एसइई परीक्षाको नतिजा बोर्डले बिहीबार अपरान्ह्र सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । नतिजा लेटर ग्रेडिङ निर्देशिका ...

  • सरकारले सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्दै

    काठमाडौं । संघीय सरकारले देशैभरका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारी गरेको छ । शिक्षण सिकाइलाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट  प्रधानाध्यापक छान्ने तयारी गरेको हो । सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास...

  • आजबाट देशभर कक्षा १२ को वार्षिक परिक्षा हुदै

    काठमाडौं । यस वर्षको माध्यमिक तह कक्षा १२ को वार्षिक परीक्षा मंगलबारबाट देशभर शुरू हुँदैछ । परीक्षामा कुल ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् । परीक्षामा १ हजार ४ सय ५७ केन्द्रमा १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परिक्ष...