• दोलखामा भरुवा बन्दुक पट्कीदा एक युवकको मृत्यु, ६ जना पक्राउ

    दोलखा । तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुकले लागेर एक युवकको मृत्यु भएको छ । झुलेका स्थानीय २० वर्षीय सन्जीव सार्कीको जंगलमा सिकार खेल्न गएका बेला बन्दुकले लागेर मृत्यु भएको हो । गएराति डाँडाबारी जंगलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको...

  • गौरीशंकरमा ईलाका प्रहरी कार्यालय उद्धघाटन

    दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । गौरीशंकरको ईलाका प्रहरी कार्यालयका नवनिर्मित भवन विहीबार एक कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरिएको हो । पालिकामा स्थापित ईलाका प्रहरी कार्यालय बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्ब गैँ...

  • गौरीशंकरका पूर्वसैनिक मोटरसाईकल दुर्घट्नामा मृत्यु

    दोलखा । भिमेश्वर नगरपालिकास्थित चर्नावती खोला नजिकै मोटरसाईकल दुर्घट्नामा परी एक पुरुषको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका–५, सुरी स्थायी निवासी ४० वर्षिय रामकुमार खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । खड्का काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल दुर्घट्नामा परेका हुन...

  • दोलखामा सभामुख घिमिरेद्धारा स्वास्थ्य केन्द्र उद्घाटन

    दोलखा । विगु गाउँपालिकास्थित चिलंखामा नवनिर्मित चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र भवन उद्घाटन गरिएको छ । नव निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको भवन संघीय सभाका सभामुख देवराज घिमिरे र ब्रेपाल ईभिका अध्यक्ष डाक्टर क्लाउस एकर्टद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको हो । शनिबार सम्पन्न भवन उद्घाटन कार्यक्रम चक्र...

  • गौरीशंकरमा शिक्षक र जनप्रतिनीधिवीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    गौरीशंकर, दोलखा । गौरीशंकर गाउँपालिकाले दशैको अवसरमा शुभकामना आदनप्रदानसँगै वडागत शिक्षकबीच हाजिरीजवाफ र जनप्रतिनिधि, शिक्षकबीच हाँडी फुटाइ प्रतियोगिता आयोजना गरेको छ । पालिकाले विहीवार प्रत्येक वडाका शिक्षक र जनप्रतिनिधिबीच हाजिरीजवाफ तथा हाँडी फुटाउँने प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको हो । विहीवार सम्पन्न कार्...

  • कालिञ्चोक स्थायी केन्द्र कुभिण्डे बिरुद्ध सर्वोच्चमा मुद्धा

    दोलखा । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने निर्णय बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने कुभिण्डेमा तोक्ने निर्णय बिरुद्ध बुधवार अदालतमा रिट दायर भएको हो । गत साउन २२ गते बसेको गाउँसभाले पालिकाको स्थायी केन्द्र कुभिण्डे तोक्ने न...

  • अप्पर तामाकोसीको बाँधस्थल नजिकैबाट थप चार केजी सुन बरामद

    दोलखा । बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरस्थित माथिल्लो तामाकोसीको बाँधस्थल नजिकैबाट थप चार केजी अवैध सुन बरामद भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार ओडारभित्र लुकाइ राखेको अवस्थामा चार केजी सुन बरामद गरेको हो । लामाबगरको तामाकोसी बाँधस्थल नजिकै बस्ती पारीपट्टी जंगलको ओडारमा लुकाईराखे...

  • पर्यटकीय गन्तव्य रोल्वालिङमा निःशुल्क स्वास्थ्य शिविर

    दोलखा । गौरीशंकर गाउँपालिकाको आयोजनामा पर्यटकीय उपत्यका रोल्वालिङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकाको बेदिङ र नाँ गाउँमा मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविर उद्धघाटन कार्यक्रम गौरीशंकर गाउँपालिका ९, का वडाध्यक्ष ङिमागेली शेर्पाको अध्यक्षता र प...

  • भीमेश्वरमा मान्छेमाथि आक्रमण गर्ने राँगोलाई गोली हानी मारियो

    दोलखा । मानिसमाथि आक्रमण गर्न थालेपछि राँगोलाई गोली हानेर मारिएको छ । भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा मानिसमाथि आक्रमण गर्ने राँगोलाई गोली हानेर मारिएको हो । स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगोले फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरी घाईते बनाएको थियो । घाइते उनलाई उपचारका लागि ध...

  • गौरीशंकरको सुरीमा अहिंसावादी ३८ दिने बौद्धिक तपस्या समापन

    दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको ३८ दिने लामो बौद्धिक तपस्या सम्पन्न भएको छ । नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका इकाई समिति तिनेखुको आयोजनामा बौद्धिक तपस्या बुधबार सम्पन्न भएको हो । गत साउन ७ गतेदेखि सुरीको तिनेखु च्यानडाँडामा आरम्भ भएको तपस्या (ड...