• गौरीशंकर स्वास्थ्य चौकी निर्माण भएको एक वर्षपछि उद्धघाटन

    दोलखा । गौरीशंकर गाउँपालिका–९, सिमीगाउँमा नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ । नवनिर्मित गौरीशंकर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको एक वर्षपछि आज उद्धघाटन गरिएको हो । स्वास्थ्य चौकी भवनको मंगलवार गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरेका हुन् । कार्यक्रममा गौरीशंकर गाउँपालिका ९ ...

  • स्वस्थानी व्रतकथा आजदेखि सुरु

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा पूजा आजबाट सुरु भएको छ । हिन्दु परम्परा अनुसार आज बिहानै माघ स्नान गर्ने र श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा भन्ने, सुन्ने र सुनाई स्वस्थानी व्रतकथा आरम्भ गरिन्छ । स्वस्थानी व्रतका बेला देशैभर शिवालय र श...

  • आज सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

    काठमाडौँ । आज देशभर सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै छ । साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका ...

  • छठ पर्व सुरु, आज “नहाय खाय”

    काठमाडौं । आजदेखि सूर्यको उपासना गरी मनाइने छठपर्व विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज "नहाय खाय" हो । आज ब्रतालुले स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले...

  • आज यम पञ्चकको अन्तिम दिन, बिहान १०ः५१ बजे शुभसाइतमा भाईटीका लगाउदै

    काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको भाइटीका पर्व आज मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीय...

  • यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

    काठमाडौं । यमपञ्चकको अन्तिम दिन भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यक...

  • आज यमपञ्चकको चौथो दिन, गोवर्द्धन पूजा गरी तिहार मनाउदै

    काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिनमा गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी सम्मान...

  • आज यमपञ्चकको तेस्रो दिन, गाई तिहार मनाउदैं

    काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन गाईपूजा गरि गाई तिहार मनाउदैछ । हिन्दूहरुले परापूर्वकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्दै आएका छन् । कात्तिक कृष्ण औंसीको दिन गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि ग...

  • आज यमपञ्चकको दोस्रो दिन, धनधान्यकी देवी लक्ष्मी पूजा गरिदै

    काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन हो । आज साँझ ऐश्वर्य, धनधान्य सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरि मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज वि...

  • आज यमपञ्चको पहिलो दिन, काग तिहार

    काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन काग तिहार हो । कार्तिक कृष्ण त्रयोदशी एवं यमपञ्चको पहिलो दिन कागको पूजा गरि कागतिहार मनाउने गरिन्छ । तिहारको पहिलो दिन कागको पूजा गर्नुका विभिन्न कारण रहेका छन् । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपम...