काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । एनआरएनको महाधिवेशन आजदेखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुन लागेको हो । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएकोछ...
अन्तर्राष्ट्रिय
-
-
इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली मारिएको पुष्टि (विवरणसहित)
काठमाडौं । इजरायलमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भए...
-
नेपालबाट प्रधानमन्त्रीलाई राजकीय सम्मानले बिदाई, दिल्लीमा भने राज्यमन्त्रीको स्वागत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुदै नयाँ दिल्ली पुग्नुभएको छ । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै 'प्रचण्ड' दिल्ली पुग्नुभएको हो । प्रधानमन्त्री दाहालला...
-
अमेरिकी डिभीकाे नतिजा सार्वजनिक
काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभी लाेटरीको नतिजा गएराति सार्वजनिक गरिएको छ । अमेरिकन डिभि शाखाले ओैपचारिक रुपमा नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हाे । शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुनेछ । डिभी छनाैटमा परे नपर...
-
अमेरिकाले युक्रेनलाई नयाँ सैन्य सहयोगकाे घाेषणा
काठमाडौँ । संयुक्तराज्य अमेरिकाले युक्रेनलाई ८२ डलर करोड बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । युक्रेनले पश्चिमा सहयोगी राष्ट्रहरूलाई तत्काल सहयोग उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो । पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर जनजीवन अस...