• नेपाल एक रनले पराजित, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

    काठमाडौं । टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाविरुद्ध चौतर्फी दबाब विच जितको निकै नजिक पुगेको नेपाल १ रनले हार स्वीकार्न वाध्य भएको हो । नेपालले १ सय १६ रनको लक्ष्य पछ्याएको पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ...

  • दक्षिण अफ्रिका विरुद्ध नेपालले दियो ११६ रनको लक्ष्य

    काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको हो । शनिबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा नेपालका लागि कुशल ...

  • विश्वकप छनोटमा नेपाल युएईसँग पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)संग नेपाल पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा भएको खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो । छनौट खेलमा युएईले नेपाल विरुद्ध भएको खेलमा पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप दुई गोल गर...

  • नेपाल पहिलो खेलमै ६ विकेटले पराजित, लाखौं नेपाली समर्थक निराश

    काठमाडौं । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । मंगलबार राती अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्डले १८.४ ओभरमा ४ विकेटको क्षतिमा प...

  • अमेरिकाले दिएन सन्दीपलाई भिसा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टि२० विश्वकप २०२४ मा सहभागिताका लागि लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको हो । नेपाली क्रिकेटर लामिछाने बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ ...

  • प्रथम स्व. पशुपति चौँलागाई स्मृति भलिबल प्रतियोगिता सम्पन्न

    दोलखा । प्रथम जिल्लास्तरीय स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बैत्यश्वर गाउँपालिका–४, मैनापोखरीमा भएको भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो । मैनापोखरीस्थित देउराली खेल मैदानमा भएको फाइनल खेलमा तामाकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै कालिञ्चोक विजयी भएको हो । पराजय व्यहोर...

  • विद्याको अन्र्तराष्ट्रिय खेलकुदमा छलाङ, जितिन रजत पदक

    किशोर कुमार गुरुङ, काठमाडौं । चिनमा भएको “अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४” मा विद्या गुरुङले रजत पदक जितेकी छिन् । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा भएको उसु प्रतियोगितामा विद्या गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक अन्र्तगत शिल्भर मेडल जितेकी हुन् । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगित...

  • अन्र्तराष्ट्रिय उसु प्रतियोगितामा विद्या गुरुङले जितिन रजत पदक

    किशोर कुमार गुरुङ, काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा “अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४” मा विद्या गुरुङले शिल्भर मेडल जितेकी छन् । चिनमा सम्पन्न भएको नेपाली राष्ट्रिय उसु टोली अन्र्तगत विद्या गुरुङले रजत पदक ५६ केजी उत्कृष्ट प्रदर्शन गर्दै शिल्भर मेडल जितेकी हुन् । अन्तर्राष्ट्रिय उसु...

  • रितबहादुर खड्का स्मृति प्रतियोगिताको उपाधी मेलम्ची नगरलाई

    दोलखा । प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधी मेलम्ची नगरपालिकाले जितेको छ । सदरमुकाम चरिकोटस्थित भिमेश्वर रङ्गशालामा शुक्रबार सम्पन्न प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जितेको हो । दोलखाको जिरी नगरपालिकाले भने उपविजेतामा चित्त बुझाएको छ । ...

  • दोलखामा बागमती प्रदेशका पालिकास्तरीय भलिवल प्रतियोगिता सुरु

    दोलखा । दोलखामा प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम चरिकोटस्थित भिमेश्र्वर रंगशालामा सर्वाधिक पुरस्कार राशी भएको बागमती प्रदेश स्तरीय अन्तरपालिका रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता आजदेखि सुरु भएको हो । दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीको अध्यक्षतामा सम्पन्न...