• आज देशभर १६औं गणतन्त्र दिवस मनाईदै

    काठमाडौं । आज सोह्रौ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषण भएको थियो । नेपालमा जनआन्दोलन २०६२ र ६३ को जगमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र...

  • विभिन्न कार्यक्रम गरि आठौं पत्रकारिता दिवस सम्पन्न

    काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाएको छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गतेका दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस हरेक वर्षको वैशाख २४ गते मनाउन थ...

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभरि विभिन्न कार्यक्रम गरि मनाइदै

    काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित श्रमिक दिवस मनाउन लागेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा देशैभर...

  • ‘द पोयट आइडल’ की विजेता निलमलाई गुरुङ समुदायको सम्मान

    काठमाडौं । नेपालमा पहिलो पटक सम्पन्न साहित्यिक कार्यक्रम ‘द पोयट आइडल’ की विजेता निलम गुरुङलाई सम्मान गरिएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङलाई सम्मान गरेको हो । गुरुङ समुदायका तर्फबाट बधाई तथा सम्मान प्रकट गर्न आइतबार संस्थाको बरिष्ठ उपाध्यक्ष आर.बि. गुरुङको अध्यक्षतामा आयोजित कार्यक्र...

  • पहिलो पोएट आइडलमा सिक्किमकी नेपाली भाषी निलम विजयी

    काठमाडौ । नेपालमै पहिलो पटक भएको साहित्यिक कार्यक्रम द पोयट आइडलको उपाधि सिक्किमकी नेपाली भाषी निलम गुरुङले जितेकी छिन । पोएट आइडलको फाइनलमा चार प्रतिस्पर्धीमध्ये निलमले उपाधि पारेका हुन् । पोयट आइडलमा निलमसंग प्रतिस्पर्धी कविहरु पल्लविव, नाथन रायन र मिल्सन राई रहेको थियो । तिनै जनालाई उछिन्दै निलम उपाधिको विजेता ...

  • आजदेखि २०८० साल सुरु, सबै नेपालीले नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

    काठमाडौ । आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन ...

  • सिक्किमकी नेपाली शिक्षिका निलम गुरुङ पोइट आइडलको भोट माग्दै काठमाडौमा

    काठमाडौ । नेपालमा पहिलो पटक आयोजना भएका द पोएट् आइडलको शीर्ष आठौ स्थानमा सिक्किमकी निलम गुरुङ छनौट हुन सफल भएकोछ । निलमले साहित्यिक कार्यक्रम एपी वान टेलिभिजनमार्फत प्रशारण हुने द पोएट् आइडलबारे जानकारी दिदै विजेता हुन भोटिङको लागि सबैलाई सहयोग मागेकी हुन् । सिक्किमको गाण्टोकमा नेपाली विषय पठनपाठन गराउने नेपाली भाषी...

  • गाैरीशंकरकाे केन्द्र सुरीमा घन्कियाे साेनाम ल्हाेसारकाे राैनाक

    दाेलखा । गौरीशंकर गाउपालिका केन्द्र सुरीमा तामाङ समुदायकाे राष्ट्रिय पर्व सोनाम ल्हाेसारकाे बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्यापलिङ गुम्बा व्यावस्थापन समितिको आयोजनामा भएको ल्हाेसार विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारकाे प्रस्तुति सहित ल्हाेसार बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएकाे ...

  • सोनाम ल्होछारले उल्लासमय बन्यो टुँडिखेल  

    काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज काठमाडौकाे टुँडिखेलमा सोनाम ल्होछार मनाएका छन् । ल्होछारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे प्रमुख अतिथ्यमा विशेष महोत्सव र मेलाको आयोजना गरि साेनाम ल्हाेछार मनाएको हाे । तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले...

  • काठमाडौ उपत्यका सहित पहाडी जिल्लाहरुमा आज हाेली मनाउँदै

    काठमाडौ । फागु पुर्णिमा अर्थात होली पर्व निकै हर्षोल्लाशका साथ आज मनाउदै छ । नेपालमा यो पर्व विविध साँस्कृतिक कार्यक्रम गरि एकअर्कामा रङ्ग लगाई धुमधामका साथ मनाउने गरिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि भित्र्याएको पाईन्छ । आज...