• नेफिन बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख सहयोग हस्तान्तरण

    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमक...

  • एनआरएनए युकेबाट तमू समाजका संस्थापक अध्यक्ष सम्मानित

    काठमाडौ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० बाट युके तमू समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ सम्मानित हुनुभएको छ । आइतबार आयोजित एनआरएनए यूकेको विशेष महाधिवेशनबाट संस्थापक अध्यक्ष गुरुङलाई सामाजिक क्षेत्रमा योगदान पुर्याए बापत उच्च मूल्यांकनसहित सम्मान गरिएको हो । एनआरएनएको विशेष महाधिबेशनमा युके तमू समाज...

  • तमू समाज युकेका अधक्ष्य शिव कुमार गुरुङ र प्रथम महिला उपाध्यक्ष मिना गुरुङलाई तमु धींको सम्मान

    काठमाडौ । तमू समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ र प्रथम महिला उपाध्यक्ष मिना गुरुङलाई तमू धी नेपालले वार्षिक उत्सब कार्यक्रममा सम्मान गरेका छ । शुक्रवार आयोजि तमू धीँ नेपालको वार्षिक उत्सबमा शिव कुमार गुरुङलाई फेटा, भांग्र, खादा र मिना गुरुङलाई पछ्यौरी, खादा र मायको चिनोले सम्मान गरेको हो । तमू धीँ नेपालका...

  • अमेरिकी डिभीकाे नतिजा सार्वजनिक

    काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभी लाेटरीको नतिजा गएराति सार्वजनिक गरिएको छ । अमेरिकन डिभि शाखाले ओैपचारिक रुपमा नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हाे । शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुनेछ । डिभी छनाैटमा परे नपर...

  • तमु समाज युकेद्वारा पोखराकी उपमेयरलाई सम्मान

    काठमाडौ । तमु समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आउनुभएकी पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई सम्मान गरेको छ । उपमेयर गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा १ मे २०२३ सोमबार स्वागत तथा सम्मान गरेको हो। तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गरुङको सभापतित्वमा स...

  • तमु समाज युकेद्धारा २५६७औ बुद्ध जयन्ती मनाउदै चलचित्रकर्मी प्रितम गुरुङलाई सम्मान

    काठमाडौं । तमु समाज युकेले २५६७औ बुद्ध जयन्तीको अवसरमा दोमाङ पुजा कार्यक्रम सम्पन्न गरको छ । लन्डनको वेम्बली बरहामपार्क स्थित २९ अप्रिल २०२३ शनिवार तमु समाज युके नेप्लिज कम्युनिटि सेन्टरमा दोमाङ पुजा कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । आमा समूहको सहयोग, खेलकुद तथा खाध्य सचिब हरिमान गुरुङको संयोजकत्व एव...

  • ‘द पोयट आइडल’ की विजेता निलमलाई गुरुङ समुदायको सम्मान

    काठमाडौं । नेपालमा पहिलो पटक सम्पन्न साहित्यिक कार्यक्रम ‘द पोयट आइडल’ की विजेता निलम गुरुङलाई सम्मान गरिएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङलाई सम्मान गरेको हो । गुरुङ समुदायका तर्फबाट बधाई तथा सम्मान प्रकट गर्न आइतबार संस्थाको बरिष्ठ उपाध्यक्ष आर.बि. गुरुङको अध्यक्षतामा आयोजित कार्यक्र...