काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई सहयोग उपलब्ध गराएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले भुकम्पबाट पिडितलाई राहत स्वरुप ५० लाख रुपैया उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । शुक्रबार राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्...
राजनीति
-
-
राष्ट्रपतिबाट आममाफी पाएका रिगललाई जेल चलान
काठमाडौं । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त योगराज ढकाल 'रिगल'लाई बाँके कारागार पठाइएको छ । बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतले कारागार पठाएको हो । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको रिगलको कैदमाफी सर्वोच्च अदालतले बदर गरेपछि पक्राउ गरेर कारागार ...
-
गौरीशंकरमा प्रतिपक्ष एमालेको ज्ञापनपत्र
दोलखा । गौरीशंकर गाउँपालिकामा प्रतिपक्ष नेकपा एमाले गाउँपालिका कमिटीले अनावश्यक सवारी साधन खरिद नगर्न ज्ञापन पत्र बुझाएको छ । पालिकामा भईरहेको भ्रष्टचार र वेतिथीको विरुद्धमा एमाले पालिका कमिटिले विहीबार ज्ञापन पत्र बुझाएको हो । नेकपा एमालेका पालिका कमिटी अध्यक्ष जंग गुरुङले गाउँपालिकाले विभिन्न जनजिवीकाका मुद्दा उठा...
-
उत्तेजित भाषणले दुर्गा प्रसाँईलाई कालो मोसो
काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलेका छन् । जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि अज्ञात समूहले कालोमोसो दलेका हुन् । प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका क्रममा प्रसाईंमाथि कालोमोसो दलिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी...
-
दोलखाबाट एमाले बागमती प्रदेश कमिटीमा कोको परेत ? (नामवलीसहित)
काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेश कमिटीको प्रथम अधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि असोज १२ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कैलाश ढुङ्गेल ६९६ मत प्राप्त गरी विजयी भएका हुन् । प्रदेश कमिटीको पहिलो अधिबेशनबाट दोलखाका १४ जनाले स्थान पाएका छन् । बागमती प्रदेश...
-
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी बागमति प्रदेशको पहिलो अधिवेशनबाट ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । रामेछाप स्थायी घर भएका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । उनक...
-
एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष को बन्ला ?
काठमाडौं । नेकपा एमाले वागमती प्रदेशको प्रथम अधिवेशन सोमवारदेखि सुरु भएकोछ । काठमाण्डौंमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रदेश अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधिले भाग लिएका छन् । एमालेले प्रतिनिधि छनोटका लागि १२५ सदस्य बराबर एक प्रतिनिधि चयनको मापदण्ड तय गरेको थियो । अधिवेशनमा...
-
युवा संघ दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित
दोलखा । राष्ट्रिय युवा संघ दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित भएका छन् । युवा संघ दोलखाको नवौं जिल्ला अधिवेशनबाट बस्नेत निर्वाचित भएका हुन् । युवा संघको नवौं अधिवेशनले ६३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिको छ । नव निर्वाचित जिल्ला कमिटीमा उपाध्यक्ष सुजन श्रेष्ठ, सचिव सुरज खड्का, सहसचिव मिलन खड्का, हरिवंश ब...
-
एमाले दोलखाको जिल्ला अधिवेशन माघमा, १८३ सदस्यीय आयोजक कमिटी गठन
दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखाको दशौं अधिवेशन आगामी माघमा गरिने निर्णय गरेको छ । जिल्ला कमिटी दोलखाको १३औं बैठकले आगामी माघभित्र अधिबेशन गरिने निर्णय गरेको हो । सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठले बैठकको निर्णय जानकारी गराउनु भयो । ...
-
नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेद्धारा राजिनामा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले प्रदेश संसदीय दलको प्रमुख सचेतक पदबाट राजनीनाम दिनुभएको छ । सांसद काफ्लेले दोहोरो जिम्मेवारीबाट जनसेवा र विकास निर्माण कार्यका लागि समय अभाव हुने भन्दै संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनाम दिनुभएको हो । सांसद काफ्लेले पार्...
- 1
- 2
- 3
- …
- 11
- Next Page »