• दोलखाली स्रष्टा भानु बिद्यापति साहित्य पुरस्कारबाट सम्मानित

    चरिकोट । दोलखाली श्रष्टा कवि विष्णु सुवेदी २१०औँ भानु जयन्तिको अवसरमा भानु बिद्यापति साहित्य पुरस्कार २०८० बाट सम्मानित हुनुभएको छ । सदरमुकाम चरिकोट स्थित भीमेश्वर नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा कवि सुवेदीलाई भानु बिद्यापति साहित्य पुरस्कार २०८० बाट सम्मानित गरिएको हो । शुक्रबार सदरमुकाम चरिकोटमा भानु ...

  • ‘द पोयट आइडल’ की विजेता निलमलाई गुरुङ समुदायको सम्मान

    काठमाडौं । नेपालमा पहिलो पटक सम्पन्न साहित्यिक कार्यक्रम ‘द पोयट आइडल’ की विजेता निलम गुरुङलाई सम्मान गरिएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङलाई सम्मान गरेको हो । गुरुङ समुदायका तर्फबाट बधाई तथा सम्मान प्रकट गर्न आइतबार संस्थाको बरिष्ठ उपाध्यक्ष आर.बि. गुरुङको अध्यक्षतामा आयोजित कार्यक्र...

  • अन्र्तराष्ट्रिय पुस्तक दिवसः कवि गुरुङको ‘ऐना’ र ‘बाको जुत्ता’ कविता संग्रह लोकार्पण

    काठमाडौं । अन्र्तराष्ट्रिय पुस्तक दिवसको अवसरमा साहित्यकार माया गुरुङका दुई कृति ‘ऐना’ र ‘बाको जुत्ता’ कविता संग्रह विमोचन गरिएको छ । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको आयोजनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार गुरुङका दुई कृतिहरु विमोचन गरिएको हो । आइतबार आयोजित कृति लोकार्पण क...

  • पहिलो पोएट आइडलमा सिक्किमकी नेपाली भाषी निलम विजयी

    काठमाडौ । नेपालमै पहिलो पटक भएको साहित्यिक कार्यक्रम द पोयट आइडलको उपाधि सिक्किमकी नेपाली भाषी निलम गुरुङले जितेकी छिन । पोएट आइडलको फाइनलमा चार प्रतिस्पर्धीमध्ये निलमले उपाधि पारेका हुन् । पोयट आइडलमा निलमसंग प्रतिस्पर्धी कविहरु पल्लविव, नाथन रायन र मिल्सन राई रहेको थियो । तिनै जनालाई उछिन्दै निलम उपाधिको विजेता ...

  • एकीकृत विकास समाजको २२औं साधारणसभामा २ जना सम्मानित

    काठमाडौँ । एकीकृत विकास समाज (आईडिएस)ले आर्थिक वर्ष २०७८—०७९ मा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । समाजको २२ औं साधारणसभामा महासचिव सोमबहादुर श्रेष्ठले गत आर्थिक वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गरेका हुन् । मुलत खानेपानी तथा वातावरणीय सरसफाई एवं सिपमुलक कार्यक्रमलाई राष्ट्रिय स्तरमा सञ्चालन गर्ने उदेश्यल...

  • सिक्किमकी नेपाली शिक्षिका निलम गुरुङ पोइट आइडलको भोट माग्दै काठमाडौमा

    काठमाडौ । नेपालमा पहिलो पटक आयोजना भएका द पोएट् आइडलको शीर्ष आठौ स्थानमा सिक्किमकी निलम गुरुङ छनौट हुन सफल भएकोछ । निलमले साहित्यिक कार्यक्रम एपी वान टेलिभिजनमार्फत प्रशारण हुने द पोएट् आइडलबारे जानकारी दिदै विजेता हुन भोटिङको लागि सबैलाई सहयोग मागेकी हुन् । सिक्किमको गाण्टोकमा नेपाली विषय पठनपाठन गराउने नेपाली भाषी...

  • पञ्चायती गुरुङ नेताको आत्माकथा “म मकरध्वज” पुस्तक विमोचन

    काठमाडौ । समाजसेवि तथा राजनीतिज्ञ गुरु मकरध्वज गुरुङद्धारा लिखित म मकरध्वज पुस्तकको बिमोचन गरिएको छ । दोलखाको उत्तरी गौरीशंकरको सुरीमा जन्मनु भएका ९१ वर्षीय गुरुङले वाल्यकालदेखि हालसम्मको अनुभवलाई संगालेका पुस्तक ज्ञान हस्तान्तरण बिमोचन गरिएको हो । मकर जीतुमाया कल्याणकारी ट्रष्टद्धारा म मकरध्वज पुस्तकको ज्ञान हस...