• विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिएका छन् । सोमबार प्रधानमन्त्री दाहाल प्रचण्डले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत पाएका हुन् । प्रधानमन्त्री प्रचण...

  • चलचित्र पत्रकार संघले २५औं स्थापना दिवस मनाउदै

    काठमाडौ । आज चलचित्र पत्रकार संघ नेपालले २५औं वार्षिकोत्सव मनाँउदैछ । संघले हरेक वर्षको जेठ ७ गतेलाई चलचित्र पत्रकारिता स्थापना दिवसका रुपमा मनाँउदै आएको छ । चलचित्र पत्रकार संघले देशका विभिन्न स्थानहरुमा भेला आयोजना गर्दै चलचित्र पत्रकारितामा योगदान दिएका पत्रकारहरुलाई सम्मान र अभिनन्दन गरी दिवस मनाउने जनाएको छ । च...

  • प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्री प्रचण्डले आज बस्ने प्रतिनीधिसभाबाट विश्वासको मत लिन लाग्नु भएका हुन् । सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा ...

  • प्रथम स्व. पशुपति चौँलागाई स्मृति भलिबल प्रतियोगिता सम्पन्न

    दोलखा । प्रथम जिल्लास्तरीय स्व. पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बैत्यश्वर गाउँपालिका–४, मैनापोखरीमा भएको भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो । मैनापोखरीस्थित देउराली खेल मैदानमा भएको फाइनल खेलमा तामाकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै कालिञ्चोक विजयी भएको हो । पराजय व्यहोर...

  • नेपाली भाषाको गुरुङ चलचित्र “उज्यालो” जेठ ५ गते प्रदर्शन हुदै

    किशोर कुमार गुरुङ, काठमाडौं । गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ जेठ ४ गतेदेखि प्रदर्शन हुनेभएको छ । आशिमाला फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानरमा निर्माण भएको नेपाली भाषाको गुरुङ चलचित्र "उज्यालो" गोंगबुस्थित इन्फिनिटी फिल्म हलमा प्रदर्शन हुनलागेको हो । चलचित्रकर्मी मान बहादुर गुरुङको कथ...

  • पेट्रोलियम पदार्थको मुल्य घट्यो, एलपी ग्यास यथावत

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । आईओसीले पेट्रोलियम पदार्थमा घटाएर पठाएको नयाँ मुल्य सुची अनुसार निगमले मुल्य घटाएरका हुन् । ...

  • आउँदो मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, तापक्रम पनि बढ्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । आइतवार राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदो मनसुनी अवस्थाबारे आयोजित सार्वजनिक कार्यक्रममा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको निश्कर्ष निकालेको हो । विभागका मौसमविद् सुदर्शन हुमागाई...

  • राष्ट्रपति पौडेलद्धारा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारको नीति तथा कार्यक्रममा संविधान...

  • पार्टी विभाजनसँगै उपेन्द्र यादवद्वारा राजीनामा, जसपा सरकारबाट बाहिरियो

    काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । जसपाबाट सहभागी यदवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जसपा नेपालबाट संघीय सरकारमा यादव र राज्यमन्त्...