• विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

    काठमाडौं । विश्व कीर्तिमान नेपाली आरोही तेन्जेन (लामा) शेर्पा, निमा रिन्जी शेर्पा र नर्वेकी आरोही क्रिस्टिन हरिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । तीनै जनालाई त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले माला र पुष्पगुच्छाले स्वागत गरेका ...

  • गौरीशंकर र विगु गाउँपालिकालाई लक्षित गरी पर्यटन प्रवर्द्धनको अभियान सुरु

    काठमाडौं । दोलखाको उत्तरी गौरीशंकर र विगु गाउँपालिकालाई लक्षित गरी पर्यटन प्रवर्द्धन अभियान सुरु गरिएको छ । शनिबार राजधानीमा सरोकारवाला निकायहरुले कार्यक्रम आयोजना गरी लामावगर–लप्चि–रोल्वालिङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभियान थालिएको हो । कार्यक्रममा चिनसँग सिमाना जोडिएको हिमाली क्षेत्र रोल्वालिङ भ्या...

  • लुक्लाबाट उडेको मनाङ एयरका हेलिकप्टर सम्पर्कबिहीन

    काठमाडौं । काठमाडौंका लागि उडेको मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सम्पर्कबिहीन भएको छ । लुक्लास्थित सुर्केबाट ६ जना यात्रु लिएर उडेको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कबिहीन भएको हो । उक्त हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ । उनीहरू मेक्सिकोका नागरिक हुन् । हेलिकप्टरमा रहेकामध्ये...

  • पोखरामा सिचुआन एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय हवाई उडान

    काठमाडौ । पोखरामा चीनबाट पहिलो अन्र्तराष्ट्रिय चार्डर उडान सफल भएसँगै अब नियमित उडान गर्न माग गरिएको छ । पोखरा विमानस्थल सञ्चालनमा आएको करिब ६ महिना पछि चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान परिक्षण गरेको हो । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहमा वक्ताहरूले...

  • दोलखाको पहिलो रक क्लाइम्बिङ बन्यो “सोक्ला भ्याली”

    दोलखा । दोलखाको भिमेश्वर नगरपालिका स्थित सोक्ला गाउँमा ‘रक क्लाइम्बिङ महोत्सव-२०८०’ सम्पन्न भएको छ । जिल्लामा पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ १८ र १९ गतेसम्म दुई दिने "रक क्लाइम्बिङ महोत्सव" आयोजना गरिएको थियो । सदरमुकाम चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको भीमेश्वर नगरपालिका-२ सोक्ला गाउँ नजिकको करिब ३...

  • दोलखामा माउण्टेन साइक्लिङ दौड प्रतियोगिता सुरु

    दोलखा । पर्यटन प्रर्वद्धन गर्नको लागि माउण्टेन साइक्लिङ रिले दौड शनिबारदेखि दोलखामा सुरु गरिएको छ । यति ओरिजिन्सको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा साइक्लिङ रिले दौड आयोजना गरिएको हो । माउण्टेन साईक्लिङ रिले दौड कालिञ्चोकको ३७६२ मिटर उचाईबाट सुरुगरी नागदहको ८४२ मिटरमा पुगेर समापन हुनेछ । जिल्लामा पर्य...

  • दुबै खुट्टा गुमाएका पूर्वब्रिटिस गोर्खा सैनिक हरि पुग्यो सगरमाथा शिखरमा

    काठमाडौं । पूर्वब्रिटिस गोर्खा सैनिक एवं दुबै खुट्टा गुमाएका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुमा जारी आरोहण हरिले जेठ ५ गते शनिवार दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुगेको हो । हरिको दुबै खुट्टा गुडाभन्दा माथिबाट नै छैना । उनले कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरल...

  • पासाङ ल्हामुका श्रीमान् सोनामले गरे सगरमाथा सफल आरोहण

    काठमाडौँ । नेपालको पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान् लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सोनामले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उनको श्रीमतीसँगै सगरमाथाको शिखर चुम्ने प्रयास असफल भएको थियो । एकै पटक सगरमाथा आरोहणका लागि गएको सोनाम ...

  • आफ्नै रेकर्ड ताेड्दै कामिरिता, २७औ पटक सगरमाथा शिखरमा

    काठमाडौं । विश्व कीर्तिमानी कामिरिता शेर्पाले २७औँ पटक सगरमाथा सफल आरोहण गरेको छ । शर्पाले आफ्नै विश्व रेकर्ड तोड्दै बुधवार विहान ८ बजेर ३० मिनेटमा २७औँ पटक सगरमाथाको आरोहण गरेको हो । शेर्पाले २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएको सेभेन समिट ट्रेक्सले जनाएको छ । शेर्पाले अघिल्लो वर्ष २६औं पटक ह...

  • यस वर्षको सगरमाथा आरोहण शनिवारबाट सुरु

    काठमाडौ । यस वर्ष लामो समयसम्म आधार शिविरमा रोकिएको आरोहण टोलीले शनिबारदेखि सगरमाथा आरोहण सुरु गरेको छ । शनिवार हिउँको बाटो खोल्दै सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’(डोरी टाँग्ने काम)गरेपछि आरोहणको बाटो खुलेको हो । प्रतिकुल मौसमका कारण लामो समयसम्म आधार शिविरस्थित आरोहणको प्रतिक्षामा रहेका आरोहीहरु खुसी भएको...