• भीमेश्वरमा मान्छेमाथि आक्रमण गर्ने राँगोलाई गोली हानी मारियो

    दोलखा । मानिसमाथि आक्रमण गर्न थालेपछि राँगोलाई गोली हानेर मारिएको छ । भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा मानिसमाथि आक्रमण गर्ने राँगोलाई गोली हानेर मारिएको हो । स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगोले फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरी घाईते बनाएको थियो । घाइते उनलाई उपचारका लागि ध...

  • फोनिज दोलखाद्धारा संविधान दिवसमा खोजपत्रकारिता तालिम आयोजना

    चरिकोट, दोलखा । संविधान दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) दोलखाले चार दिने ‘खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम’ आयोजना गरेको छ । फोनिज दोलखाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको क्षमताअभिवृद्धि र प्रविधिमैत्री सीप प्रदान गर्नको लागि तालिम आयोजना गरिएको हो । तालिम उद्घाटन फोनिज दोलखाका ...

  • तिनकुनेस्थित दिव्य स-मिलमा चार जनाको हत्या गर्ने अभियुक्त पक्राउ

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो । पक्राउ परेका ति आरोपित व्यक्तिले प्रारम्भिक वयानका क्रममा चार जनाको हत्या घट्नामा आफ्नो ...

  • एसईई खारेज हुदै, कक्षा ८ को परिक्षा स्थानीय तह र १२ को बोर्डले गर्ने

    काठमाडौं । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसदमा दर्ता भएको छ ।शिक्षासम्बन्धि कानुन संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा दर्ता भएको हो । संसदमा दर्ता भएको विधेयकमा कक्षा १० को एसईई खारेज गरि जिल्ला शिक्षा कार्यालयलाई फेरि ब्यूँताइएको छ । विधेयकमा विद्यालय तह...

  • पूर्वसभामुख नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं । सरकारले संविधान सभाका अध्यक्ष सुवास एवं पूर्वसभामुख नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको हो । संविधान न...

  • सरकारले बढायो इन्धनको मुल्यः एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाले वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजलमा ३ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँले वृद्धि गरिएको छ । योसँगै काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेलर मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ । ग्यासमा बढेको मूल्य अनुस...

  • पेट्रोल र डिजेलको मूल्य वृद्धि, ग्यासको घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगमले पेट्रोल र डिजेलमा वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको छ । यस्तै ग्यासमा प्रतिसिलिण्डर १३० रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । घटेको मू...

  • सर्वसाधारणकै शैलीमा संसद पुगे राष्ट्रपति पौडेल

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सर्वसाधारणकै शैलीमा राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुग्नुभयो । शुक्रबार शीतल निवासबाट सडक खाली नगराई राष्ट्रपति संसद भवन पुग्नुभएको थियो । यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो । सडक ...

  • मुडे–शैलुङ्ग सडकमा २६ वर्षपछि कालोपत्रे सुरु

    दोलखा । स्थानीय तहको विकास निमार्ण अन्र्तगत शैलुङ गाउँपालिकाको मुडे–बाघखोर–शैलुङ–कालापानी सडकको कालोपत्रे सुरुभएको छ । बागमती प्रदेश सरकारको सहयोगमा दुई वर्षभित्र सडक कालोपत्रे गर्ने भनिए पनि ठेकेदार कम्पनीले विभिन्न कारण देखाइ ढिलो गरी सुरु गरेको हो । महालक्ष्मी‚ कञ्चनजंगा र शुभकामना जेभिले मुडेदेखि ढुङ्गेसम्...

  • महोत्सवले झकिझकाउ दोलखा

    दोलखा । चेम्बर अफ कमर्स दोलखाको आयोजनामा शुक्रवारबाट चरिकोटमा दोलखा महोत्सव सुरुभएको छ । जिल्लाको स्थानीय उत्पादन प्रबद्र्धन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटन तथा आर्थिक लगायतका गतिविधिलाई सक्रिय बनाउन महोत्सव आयोजना गरिएको हो । दोलखाको सदरमुकाम चरिकोटमा सुरु भएको महोत्सव उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार...