• अप्पर तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण घट्यो, ७ करोड ५० लाख कित्ताको आवेदनै परेन्

    दोलखा । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत भदौ १८ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरको आवेदन दिने समय सोमबार बेलुकी सकिएको थियो । कम्पनीले हकप्रद सेयर भर्न समय थप गर्दा पनि सोमबार बेलुकासम्म ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता सेयरको मात्रै आवेदन परेको छ । कम्पनीले असोज २२ गतेसम्म हकप्रद आवेदन भर्ने समय थपेको थ...

  • आजबाट अप्पर तामाकोशीको हकप्रद सेयर खुल्यो, दोलखाबासीले डिम्याट नभएपनि शेयर भर्न पाउने

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वसाधरणका लागि शतप्रतिशत हकप्रद सेयर खुलाएको छ । आज सोमबारबाट कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार अप्परले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको छ । यस हकप्रद सेयरका लागि कम्पनीले...

  • रोल्वालिङ हाइड्रो २२ मेघावटको लगानी स्विकृत

    काठमाडौं । सरकारले रोल्वालिङ खोला हाइड्रो २२ मेघावट निर्माणको लागि लगानी स्विकृत गरेको छ । लगानी बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रोल्वालिङ खोला जलविद्युत् परियोजना निर्माणका लागि लगानी स्वीकृत गरेको हो । माथिल्लो तामाकोसी आयोजनाले ४५६ मेघावाट विधुत उत...

  • शेयर डिम्याट नगराए अपर तामाकोशीले हकप्रद नदिइने, शेयरधनीलाई तत्काल डिम्याट गराउन आग्रह

    काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर अभौतिकिकरण अर्थात् शेयर डिम्याट नगराएका शेयरधनीलाई डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले कर्मचारी संचयकोषका संचयकर्ता, ऋण लगानी गर्ने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो । ...

  • अप्पर तामाकोशीले पायो हकप्रद शेयर निष्काशनको स्वीकृती

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृती पाएको छ । नेपाल धितोपत्र बोर्डले तामाकोशीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि शुक्रबार स्वीकृत दिएको हो । तामाकोशीले १ः१ को अनुपात अर्थात १ कित्ता बराबर १ कित्ता शेयर हकप्रद जारी गर्न लागेको हो। कम्पनीले प्रति...