• अप्पर तामाकोसीले हकप्रदपछिका बाँकी सेयर लिलामबाट बिक्री गर्दै

    काठमाडौं । अप्पर तामाकोसी हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रदबाट बिक्री नभएको सेयर लिलाम गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामबाट बिक्री गर्न लागेको हो । तामाकोसीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको शतप्रतिश अर्थत १ः१ को अनुपातमा १०...