काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ । वडाध्यक्ष रिजालको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा डेंगु संक्रमणबाट निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले जानकारी दिनुभयो । ...
काठमाडौं महानगरपालिका
-
-
महानगरको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३औं नगरसभाको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेटमा छलफल गरी सर्वसम्मत पारित गरेको हो । महानगरले आगामी आर्थिक वर्षको लागि गत असार १० गते उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँक...
-
महानगरभित्र साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध गरिदै
काठमाडौं । महानगरपालिकाले आगामी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा निशेध गरिने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट धुम्रपान र मध्यपान सेवनमा निषेधको काम सुरु गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाले यसलाई क्रमिकरूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी गरेको छ । उक्त अभियान का...