• गौरीशंकरमा प्रतिपक्ष एमालेको ज्ञापनपत्र

    दोलखा । गौरीशंकर गाउँपालिकामा प्रतिपक्ष नेकपा एमाले गाउँपालिका कमिटीले अनावश्यक सवारी साधन खरिद नगर्न ज्ञापन पत्र बुझाएको छ । पालिकामा भईरहेको भ्रष्टचार र वेतिथीको विरुद्धमा एमाले पालिका कमिटिले विहीबार ज्ञापन पत्र बुझाएको हो । नेकपा एमालेका पालिका कमिटी अध्यक्ष जंग गुरुङले गाउँपालिकाले विभिन्न जनजिवीकाका मुद्दा उठा...

  • गौरीशंकरमा ईलाका प्रहरी कार्यालय उद्धघाटन

    दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । गौरीशंकरको ईलाका प्रहरी कार्यालयका नवनिर्मित भवन विहीबार एक कार्यक्रम आयोजना गरी औपचारिक उद्घाटन गरिएको हो । पालिकामा स्थापित ईलाका प्रहरी कार्यालय बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्ब गैँ...

  • गौरीशंकरमा शिक्षक र जनप्रतिनीधिवीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    गौरीशंकर, दोलखा । गौरीशंकर गाउँपालिकाले दशैको अवसरमा शुभकामना आदनप्रदानसँगै वडागत शिक्षकबीच हाजिरीजवाफ र जनप्रतिनिधि, शिक्षकबीच हाँडी फुटाइ प्रतियोगिता आयोजना गरेको छ । पालिकाले विहीवार प्रत्येक वडाका शिक्षक र जनप्रतिनिधिबीच हाजिरीजवाफ तथा हाँडी फुटाउँने प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको हो । विहीवार सम्पन्न कार्...

  • पर्यटकीय गन्तव्य रोल्वालिङमा निःशुल्क स्वास्थ्य शिविर

    दोलखा । गौरीशंकर गाउँपालिकाको आयोजनामा पर्यटकीय उपत्यका रोल्वालिङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकाको बेदिङ र नाँ गाउँमा मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविर उद्धघाटन कार्यक्रम गौरीशंकर गाउँपालिका ९, का वडाध्यक्ष ङिमागेली शेर्पाको अध्यक्षता र प...

  • गौरीशंकरको सुरीमा अहिंसावादी ३८ दिने बौद्धिक तपस्या समापन

    दोलखा । गौरीशंकर गाउँपालिका ५, सुरीमा अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको ३८ दिने लामो बौद्धिक तपस्या सम्पन्न भएको छ । नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका इकाई समिति तिनेखुको आयोजनामा बौद्धिक तपस्या बुधबार सम्पन्न भएको हो । गत साउन ७ गतेदेखि सुरीको तिनेखु च्यानडाँडामा आरम्भ भएको तपस्या (ड...

  • गौरीशंकरमा विद्यालयस्तरीय विज्ञान प्रर्दशनी प्रतियोगिता हुने

    दोलखा । गौरीशंकर गाउँपालिकामा विद्यालयस्तरीय विज्ञान प्रर्दशनी प्रतियोगिता हुने भएको छ । आगामी असोज १ गते विज्ञान दिवसको अवसरमा माध्यमिक तहमा अध्यायनरत विद्यार्थीहरुबीच विद्यालयस्तरीय प्रर्दशनी प्रतियोगिता हुनलागेको हो । गाउँपालिकाले विज्ञान दिवसका अवसरमा सिर्जनशीलता, खोज, अनुसन्धान, एवं नवप्रतिभालाई प्रवद्र...

  • अप्पर तामाकोशी किनारका ओलीटारमा पहिरोले चार घर क्षेति

    दोलखा । विगु गाउँपालिका ३, लादुकको ओलीटारमा गएको पहिराले चार घरमा क्षति पुर्‍याएको छ । शनिबार राती अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले पुरिदा ओलीटारमा रहेको चार घर पुर्णरुपमा क्षति भएको हो । तामाकोशी किनार ओलीटारमा रहेको राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा पहिरोले क्षति पु...

  • रोल्वालिङ हाइड्रो २२ मेघावटको लगानी स्विकृत

    काठमाडौं । सरकारले रोल्वालिङ खोला हाइड्रो २२ मेघावट निर्माणको लागि लगानी स्विकृत गरेको छ । लगानी बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रोल्वालिङ खोला जलविद्युत् परियोजना निर्माणका लागि लगानी स्वीकृत गरेको हो । माथिल्लो तामाकोसी आयोजनाले ४५६ मेघावाट विधुत उत...

  • गौरीशंकर गाउँपालिका खारेमा घर आगालागी हुदाँ जलेर पूर्ण क्षेति

    दोलखा । गौरीशंंकर गाउँपालिका ८, खारेमा आगालागी हुदाँ मान बहादुर शेर्पाको घर जलेर पूर्णरुपमा क्षति भएका छन् । आइतबार दिउँसो करिब ४ बजेतिर लागेको आगोले घरमा भएको अन्नपात, लत्ताकपडा लगायत सरसामन सबै जलेर नष्ट भएका हुन् । खारेको कसेरीस्थित शेर्पाको घरमा लागेको आगो करिब दुई घण्टापछि स्थानीय तथा खारे माध्यामिक विद्याल...

  • दोलखाको सिंगटी प्रशासन प्रमुखमा शिवबहादुर खड्का, खड्का पुगे लगतै सेवा सुरु

    दोलखा । दोलखाको उत्तरी प्रशासन कार्यालय लामो समयदेखि रिक्त रहेका शाखा प्रमुखमा शिवबहादुर खड्का नियुक्त हुनुभएको छ । उत्तरी भेगका तीनवटा गाउँपालिकाको इलाका प्रशासन कार्यालय सिंगटीस्थित कार्यालय प्रमुखमा खड्का नियुक्त हुनुभएको हो । दोलखाको उत्तरी भेगमा रहेका साबिक २२ वटा गाबिस तथा हाल ३ वटा गाउँपालिका गौरीशंकर, बि...