दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले जडिबुटी तथा वनपैदावर संकलनको लागि आवेदन आह्वान गरेको छ । आयोजनाले संरक्षण क्षेत्रभित्र रहेका वन क्षेत्रहरुमा आर्थिक वर्ष २०८०/८१ को लागि ६२ प्रजातिको जडिबुटी तथा वनपैदावर संकलनका लागि निवेदन आह्वान गरेको हो । संरक्षण क्षेत्रभित्र वनपैदावर संकलनको गर्न आश्विन १४ देखि कात्तिक ...