• राजस्व संकलन घटेपछि सरकारले जग्गाको कित्ताकाट खुलाए

    काठमाडौं । सरकारले यसअघि रोक्का गरेको जग्गाका कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग सम्बन्धी नियमावली, २०७९ को पहिलो संशोधनलाई पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको हो । सरकारका प्रवक्त एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारो...