• आठ बर्षपछि तातोपानी नाका खुल्यो

    काठमाडौं । चीनसँगको उत्तरी तातोपानी नाका आजदेखि खुल्ला भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले मानव आवतजावत गर्ने निर्णय गरेसँगै नाका खुल्ला गरेको हो । २०७२ सालको भूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । शुक्रबार ९आज०दे...