काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नविकरण नगर्ने १७५ वटा क्याम्पसको सम्बन्धन खारेजीको प्रक्रिया अघि बढाएको छ । यसअघि पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेको भन्दै त्रिविले ती क्याम्पसको सम्बन्धन खारेजी प्रक्रिया अगाडी बढाएको हो । त्रिविको उपकुलपति कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम...