• आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । यो पर्व घरका मूलढोकामा नागको तस्बिर टाँसेर हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने गरिन्छ । यसरी नागको तस्बिर टाँसी पुजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट ...