• राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

    काठमाडौं । निर्वाचन आयोग नेपालले दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले आइतवार दर्ता भएका १२ वटा राजनितिक दललाई चुनाव चिह्न प्रदान गरेको हो । दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन ...