• नेकपा एस दोलखाको अधिवेशन सम्पन्न, अध्यक्षमा भिमप्रसाद दाहाल निर्वाचित

    दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको दशौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा मंसिर ३० गते शनिवारदेखि सुरु भएको अधिवेशन आइतवार जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको हो । नेकपा एस दोलखाको १०औँ  जिल्ला अधिवेशनवाट भिमप्रसाद दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला कमिटीको उपाध्यक्षमा अशोक...