• दोलखाबाट एमाले बागमती प्रदेश कमिटीमा कोको परेत ? (नामवलीसहित)

    काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेश कमिटीको प्रथम अधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि असोज १२ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कैलाश ढुङ्गेल ६९६ मत प्राप्त गरी विजयी भएका हुन् । प्रदेश कमिटीको पहिलो अधिबेशनबाट दोलखाका १४ जनाले स्थान पाएका छन् । बागमती प्रदेश...