• एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

    काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी बागमति प्रदेशको पहिलो अधिवेशनबाट ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । रामेछाप स्थायी घर भएका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । उनक...

  • एमाले दोलखाको जिल्ला अधिवेशन माघमा, १८३ सदस्यीय आयोजक कमिटी गठन

    दोलखा । नेकपा एमाले जिल्ला कमिटी दोलखाको दशौं अधिवेशन आगामी माघमा गरिने निर्णय गरेको छ । जिल्ला कमिटी दोलखाको १३औं बैठकले आगामी माघभित्र अधिबेशन गरिने निर्णय गरेको हो । सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठले बैठकको निर्णय जानकारी गराउनु भयो । ...

  • नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले नेकपाका संस्थापक नेता पुप्पलालको स्मृति दिवस मनाएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेक...