काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले उपत्यकाका पेट्रोल पम्पहरुमा अनुगमन गरेको थियो । पटक पटक गुनासो आए पनि नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभागले ...
नेपाल आयल निगम
-
-
इन्धनको मूल्य घट्यो, अब कति पुग्यो त? मुल्य सुचिसहित
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्...
-
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, ग्याँस प्रतिसिलिण्डर २ हजार ११० पुग्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, खाना पकाउने एल पी ग्याँस प्रतिसिलिण्डर २१५ रुपैयाँ र हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाउने निर्णय गरेको हो । यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्...
-
सरकारले बढायो इन्धनको मुल्यः एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाले वृद्धि
काठमाडौं । नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजलमा ३ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँले वृद्धि गरिएको छ । योसँगै काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेलर मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ । ग्यासमा बढेको मूल्य अनुस...
-
पेट्रोल र डिजेलको मूल्य वृद्धि, ग्यासको घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगमले पेट्रोल र डिजेलमा वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको छ । यस्तै ग्यासमा प्रतिसिलिण्डर १३० रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । घटेको मू...
-
घट्यो इन्धनको मूल्य, आज राति १२ बजेदेखि लागू हुने
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ, मट्टितेल, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँ घटाएको छ । इन्धनको नयाँ मुल्य सुची भारतबाट घटेर आएको थियो । त्यस अनुसार आयल निगमका सञ्चालक समितिले इन्धनको मुल्य घटाउने निर्णय गरेको वाणिज्य सचिव मधुकुमार मरासि...