काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । आज भएको मतदानमा पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भएका छन् । उनले रुपक रञ्जितलाई ...