• पत्रकार महासंघ दोलखामा तालाबन्दी, सदस्यता शुद्धीकरणको निर्णय सच्याउन आग्रह

    दोलखा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको कार्यालयमा प्रेस चौतारी नेपालले तालाबन्दी गरेको छ । दोलखामा महासंघले सदस्यता शुद्धीकरण अभियानमा मापदण्ड विपरीत सदस्यता नवीकरण, नाम कटौती तथा नयाँ सदस्य थप गरेको भन्दै प्रेस चौतारीले असहमति जनाउदै तालाबन्दी गरेको हो । गलत निर्णय सच्चाउनका लागि पत्रकार महासंघले प्रद...