काठमाडौं । दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षिय छलफलपछि २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खोल्न व्यावसायी सहमत भएको हो । सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनीधि बीच भएको छलफलमा पुरानै भाडादरमा दशै तिहार चाडपर्...