काठमाडौ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्ष्यित गरी नयाँ नोट सटहीको तयारी गरिरहेको छ । दसैं, तिहार र छठलाई लक्ष्यित गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए । अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बै...